लुम्बिनी

घोराही उपमहानगर : ९३ विद्यालयमध्ये १४ मा महिला प्रअ

देउखुरी, साउन २८ गते । घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले