लुम्बिनी

क्रिकेट प्रतियोगिताको उपाधि रोहिणी–१ लाई

भैरहवा, माघ १५ गते । रोहिणी अध्यक्ष कप २०७९ (क्रिकेट प्रतियोगिता) को उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले