समाचार

कोइला अभावमा सिमेन्ट उत्पादन बन्द

मकवानपुर कात्तिक १३ गते । हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ । सो उद्योगमा मासिक तीन हजार छ सय