समाचार

सुनको कण खोज्न बोटेहरू लागे त्रिशूली किनारातर्फ

तनहुँ, कात्तिक १२ गते । दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । “दसैँमा जुटाएको दामले घर खर्च भ्याएन