स्वास्थ्य / शिक्षा

भारत सरकारको सहयोगमा निर्मित विद्यालय हस्तान्तरण

काठमाडौं, असार २१ गते । भारत सरकारको सहयोगमा दैलेखमा निर्माण गरिएका सामुदायिक विद्यालय  भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासको विकास साझेदारी परियोजना अन्तर्गत निर्माण भएका सामुदायिक