स्वास्थ्य / शिक्षा

जानकी आँखा अस्पताल : पैसाको अभावमा उपचारबिना फर्किनुपर्दैन

जनकपुरधाम, भदौ ४ गते । जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पु-याएको छ । यसरी धेरैले सम्झिनलायक आँखा अस्पताल बनाउनमा वरिष्ठ समाजसेवी नरेशप्रसाद