अर्थ

एक वर्षदेखि रिक्त धितोपत्र बोर्डले पायो नेतृत्व, सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्त

काठमाडौँ  —  धितोपत्र बोर्डले झन्डै एक वर्षपछि नेतृत्व पाएको छ। सोमबार सरकारले सन्तोषनारायण श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने निर्णय