अर्थ

पहिलो चौमासिकमा झण्डै १३ अर्बको विद्युत् भारत निर्यात

काठमाडौँ —  चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ। देशभित्र खपत गरी बढी भएको बर्खायामको एक अर्ब