अर्थ

केन्द्रीय बैंकको आग्रह : ऋण लिदा लिने शुल्कका बारेमा राम्रोसँग बुझौं

काठमाडौं, चैत १५ गते । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा लिने शुल्कका बारेमा राम्रोसँग जानकारी लिन सर्वसाधारणसँग आग्रह गरेको छ । कर्जा उपयोग गर्दा ब्याज मात्र