अर्थ

यस वर्ष नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान

काठमाडौं, वैशाख १९ गते । चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सर्वजनिक गरेको वार्षिक राष्ट्रिय