कृषि

महोत्तरीका किसानहरू दूधमा आत्मनिर्भर बन्दै

महोत्तरी, फागुन १९ गते । ‘दूध बेचेर नै मासिक १२ हजार रुपैयाँसम्म कमाउने गरेको छु । यदि दूध बेच्न पाइएन भने त घरायसी खर्चमा समस्या बनिहाल्थ्यो नि,’ यो भनाइ महोत्तरी