खेलकुद

नेपाल पहिलो पटक यू–१९ महिला विश्वकपमा

काठमाडौं —  नेपालले पहिलो पटक यू–१९ टि–२० महिला विश्वकपमा छनोट भएको छ। युएईमा जारी एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलो पटक यू–१९ महिला टि–२० विश्वकपमा छनोट