खेलकुद

नेपाल र यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

काठमाडौं, चैत २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको त्रिवि मैदान पुग्नुभएको छ । विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल त्रिवि मैदानमा