खेलकुद

यू–१९ विश्वकप एसिया छनोट : नेपाल लगातार तेस्रो खेलमा विजयी

काठमाडौँ, फागुन १५ गते । आइसिसी यू–१९ पुरुष विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल लगातार तेस्रो खेलमा विजयी भएको छ । नेपालले आज भएको तेस्रो खेलमा हङकङलाई नौ विकेटले