खेलकुद

सन २०३० को विश्वकप आयोजनामा दक्षिण अमेरिकी राष्ट्र समुहको दावी

काठमाडौँ, माघ २५ गते । सन् २०३० को फिफा विश्वकप फुटबल आयोजनाका लागि दक्षिण अमेरिकी देशको समूहले बुधबार औपचारिक रूपमा दाबी पेस गरेका छन् । विश्वकप आयोजनाका लागि संयुक्त दाबी