काठमाडौँ — जारी नेपाल प्रिमियर लिगको लिग चरणको अन्तिम खेलमा जित निकाल्दै सुदूरपशिचम रोयल्सले लिग शीर्ष स्थानमा सकाएको छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको अन्तिम खेलमा कर्णाली याक्समाथि ६ विकेटको