खेलकुद

जनकपुरसँग लुम्बिनी स्तब्ध, लगातार चौंथो हार

काठमाडौँ —नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले हराएको हो। यससँगै लुम्बिनीको