प्रविधिमा पालिका

काठमाडौँ महानगरपालिकाकाे स्वास्थ्य प्रवर्द्धन केन्द्रमा नि:शुल्क भिडियो एक्स-रे सेवा

काठमाडौँ  —  काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि नि:शुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ । यो सेवा स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सुरु हुन लागेको हो