चन्द्रागिरि नगरपालिका-०१ दहचोक इन्द्रस्थानस्थित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा नेकपा बहुमतले कालो ब्यानर टाँगेको छ । धर्मेन्द्र बास्तोला नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले शनिबार पूर्वउपराष्ट्रपति पुनको घरमा कालो ब्यानर लगाएको हाे । पुनले