मुख्य समाचार

मतपत्र छपाइ अन्तिम चरणमा

काठमाडौँ, –  प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बाँकी रहेको पाँच लाख मतपत्र आज दिनभरिमा छपाइ सम्पन्न हुने जनाएको छ