मुख्य समाचार

रामेछापमा बस दुर्घटना : १२ जनाको मृत्यु, चालकसहित ८ घाइते

रामेछाप, – रामेछाप सदरमुकाम मन्थली नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने चालकसहित ८ जना घाइते भएका छन् । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको अरनिको यातायातको प्रदेश