काठमाडौं — नेकपा माओवादी केन्द्र र नेद्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच एकता हुने भएको छ। मंगलबार सकिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विप्लपको नेकपासँग पार्टी एकता गर्ने