काठमाडौं — पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फेरि नेकपा एमालेको राजनीतिमा सक्रिय हुने चर्चाका बारेमा नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ। मंगलबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले