मुख्य समाचार

प्रधानमन्त्रीज्यू, घुसकाण्डमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्नूस् : महामन्त्री थापा

काठमाडौँ — कांग्रेस महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले घुस काण्डको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा