मुख्य समाचार

रास्वपाको महामन्त्री विवादमा सर्वोच्चले झिकायो अद्यावधिक कागजात

काठमाडौँ —   सर्वोच्च अदालतले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको कागजात र अद्यावधिक कागजात झिकाएको छ। रास्वपाबाट कारबाहीमा परी निष्कासित भएका महामन्त्री डा.मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथिको