मुख्य समाचार

अब असार १८ मा संवैधानिक नियुक्तिसम्बन्धी विवादको फैसला

काठमाडौँ — संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला अब असार १८ मा आउने भएको छ ।  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार