काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिउँसो अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको यात्रुबाहक विमानन दुर्घटनाको