मुख्य समाचार

सिंहदरबारमा ओली-देउवाबीच भेटवार्ता

काठामडौं   — सत्तारुढ दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो। भेटवार्तामा