मुख्य समाचार

शिक्षकका माग पूरा गर्न नसकिने खालका छैनन् : प्रचण्ड

बर्दिया—  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकको माग पूरा गर्न नसकिने खालका नभएको बताएका छन्। बर्दियाको राजापुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शिक्षकहरूले विगतका सहमति कार्यान्वयनको