मुख्य समाचार

मध्यरातमा ओली-देउवा भेट, के कुराकानी भयो ?

काठमाडौं  — प्रमुख सत्ता साझेदार दलका नेताबीच शनिबार राति भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तथा अर्थमन्त्री विष्णु पौडेल