मुख्य समाचार

अविलम्ब विद्यालय फर्किएर शिक्षण संस्था सुचारु गर्न गाउँपालिका र नगरपालिकाहरूको अपिल

काठमाडौं  —  अविलम्ब विद्यालय फर्किएर शिक्षण संस्था सुचारु गर्न आन्दोलनरत शिक्षकलाई गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले अनुरोध गरेको छ। गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नगरपालिका संघका