काठमाडौँ— विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार राजधानीको नयाँ बानेश्वरमा धर्ना दिएका छन्। माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले बीच सडकमा धर्ना दिएका हुन्। नयाँ बानेश्वरको निषेधित