काठमाडौं — पोखरा विमानस्थल निर्माण विवादमा अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले विमानस्थल निर्माणमा संलग्न सबै माथि अनुसन्धान गर्नुपर्ने निश्कर्ष निकालेको छ। पोखरा विमानस्थल निर्माणमा नीतिगत आवरणमा श्रृङखलाबद्ध भ्रष्टाचार भएको