मुख्य समाचार

‘सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नको लागि आवश्यक कानूनहरु निर्माण भएका छन्’

काठमाडौँ  — अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नको लागि नेपालले आवश्यक कानूनहरु निर्माण गरेको बताएका छन्। सोमबार काठमाडौंमा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा