काठमाडौँ — सेयर बजार परिसूचक (नेप्से) आइतबार घटेको छ । आज नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ अंकमा झरेको हो । आज बजारमा ९ अर्ब १२ करोड बराबरको कारोबार भयो