काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो । बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल