काठमाडौँ — काठमाडौंको टुँडिखेलमा मंगलबार मनगर समुदयाले माघी पर्व मनाएको छ।
मगर समुदायको प्रमुख साँस्कृतिकका रुपमा रहेको माघी अर्थात ‘माघे सकराती’का अवसरमा मगर समुदायले टुँडिखेलमा विविध कार्यक्रम गरेको छ। सो अवसरमा उनीहरूले र्याली समेत निकालेका थिए। त्यसपछि टुँडिखेलमा उनीहरूले साँस्कृतिक कार्यक्रम पनि आयोजना गरेका छन्।
हेर्नुस् तस्बिरहरूः
-1736847838.jpg)
-1736847686.jpg)
-1736847798.jpg)
-1736847691.jpg)
-1736847691.jpg)
-1736847686.jpg)
-1736847684.jpg)
-1736847680.jpg)
-1736847798.jpg)
-1736847683.jpg)
-1736847849.jpg)
-1736847849.jpg)
-1736847838.jpg)
-1736847683.jpg)
-1736847821.jpg)
-1736847840.jpg)
1-1736847680.jpg)
-1736847840.jpg)



