नयाँ बानेश्वरमा महिला प्रहरी जवानमाथि हातपात गर्ने युवक पक्राउ

काठमाडौं — काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–१० बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत...

नाडा अटो शोमा विदेशी ब्रान्डसँगै नेपाली उत्पादनको दमदार उपस्थिति

काठमाडौं — नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई समेत प्राथमिकता दिँदै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल...

बञ्चरेडाँडामा फोहोर रोक्ने चेतावनीपछि मेयर्स फोरमले प्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौं — काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन जटिल बन्दै गएपछि काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन्द्र साहसँग तत्काल छलफल गर्ने भएको छ। फोरमको मंगलबार बसेको आकस्मिक बैठकले उपत्यकाको फोहोर व्यवस्थापनसहित समसामयिक विषयमा प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने...

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीको दाबी : बागमतीका सांसद पदमुक्त भएका छैनन्

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशसभामा राप्रपाबाट निर्वाचित सांसदहरू हालसम्म पदमुक्त नभएको दाबी गरेका छन् । उनले पार्टीले सांसदलाई...

नाडा अटो शोमा विदेशी ब्रान्डसँगै नेपाली उत्पादनको दमदार उपस्थिति

काठमाडौं — नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई समेत प्राथमिकता दिँदै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।...

इलाम विपद् संकटग्रस्त जिल्ला घोषणा

काठमाडाैं —   सरकारले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इलामले विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने गर्ने...

सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ : प्रधानमन्त्री कार्की

काठमाडाैं —  प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक एकता, सद्भाव र भ्रातृत्व सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री...

काठमाडौँ महानगरले ‘नमूना हेरचाह सेवा केन्द्र’ सञ्चालन गर्ने

काठमाडौं – काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा विशेष हेरचाह आवश्यक पर्ने व्यक्तिहरूका लागि ‘नमूना हेरचाह सेवा केन्द्र’ सञ्चालन गर्ने योजना अघि सारेको छ ।...

दुईजना पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौ — पोखराको लिचीबारी जग्गा प्रकरणमा दुईजना पूर्वमन्त्रीवरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। भ्रष्टाचार प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित...

कर्णालीका दुर्गम भेगमा नेपाल टेलिकमका ८६ टावर विस्तार

काठमाडौं – ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्क सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा विस्तार गर्ने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका विभिन्न दुर्गम भेगमा टावर विस्तार गरेको छ । नेपाल...

अब विकट छैन ‘बोबाङ गाउँ’