नयाँ बानेश्वरमा महिला प्रहरी जवानमाथि हातपात गर्ने युवक पक्राउ
काठमाडौं — काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–१० बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत...
नाडा अटो शोमा विदेशी ब्रान्डसँगै नेपाली उत्पादनको दमदार उपस्थिति
काठमाडौं — नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई समेत प्राथमिकता दिँदै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल...
बञ्चरेडाँडामा फोहोर रोक्ने चेतावनीपछि मेयर्स फोरमले प्रधानमन्त्रीसँग छलफल गर्ने
काठमाडौं — काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन जटिल बन्दै गएपछि काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन्द्र साहसँग तत्काल छलफल गर्ने भएको छ। फोरमको मंगलबार बसेको आकस्मिक बैठकले उपत्यकाको फोहोर व्यवस्थापनसहित समसामयिक विषयमा प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने...













































