मुख्य समाचार

सहकारी ठगीमा फरार रहेकी अञ्जला काेइराला अदालतमा उपस्थित

काठमाडौँ —  मोरङको धनपालथान गाउँपालिका-३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा फरार रहेकी अञ्जला काेइराला अदालतमा आफै उपस्थित भएकी छिन्। संघीय संसदअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलीकी श्रीमतीसमेत रहेकी