काठमाडौँ — नेपाल प्रिमियर लिगमा प्लेअफ पुग्ने पहिलो जनकपुर बोल्ट्स बनेको छ। बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा भएको दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै जकपुरले १ खेल अगावै प्लेअफमा स्थान बनाएको