मुख्य समाचार

कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय सर्वोच्चद्वारा सदर

काठमाडौँ — कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने गरी सरकारी वकिल कार्यालय, काठमाडौंले गरेको निर्णय सर्वोच्च अदालतबाट सदर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको निवेदनको सुनुवाइ गर्दै