काठमाडौँ — युवा स्पिनर नरेन साउदले ५ विकेट लिएपछि नेपाल प्रियिमर लिगमा सुदूरपश्चिम रोयल्सले लागतार दोस्रो जित निकालेको छ। दोस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिमले बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा काठमाडौं गुर्खाजलाई