मुख्य समाचार

त्रिशुलीमा खस्यो ग्यास बोकेको बुलेट

काठमाडौँ —पूर्वपश्चिम राजमार्गअन्तर्गत धादिङमा ग्यास बोकेको बुलेट त्रिशुलीमा नदीमा खसेको छ। धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकास्थित ७स्थित कृष्ण भीरबाट ग्यास बोकेको बुलेट त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी गराएको छ। आइतबार बिहान