मुख्य समाचार

नेपाल ‘एक चीन नीति’मा दृढ छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन दुवै ज्ञानका प्राचीन भूमि भएको बताएका छन्। आज बिहान चीनकाे बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले नेपाल र चीन दुवै