मुख्य समाचार

कांग्रेस–एमाले गठबन्धन उम्मेदवारलाई हराउँदै पुथाउत्तरगंगाकाे उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी

काठमाडौँ  — रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । त्यहाँ दुई ठूला दलहरू कांग्रेस र एमालेले चुनावी गठबन्धन गरेका थिए तर, जित भने माओवादी