मुख्य समाचार

‘बालबालिका सम्बन्धी ऐन कार्यान्वयनको अवस्था बुझ्न स्थलगत भ्रमण गरिने’

काठमाडौँ  —  विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल भएको छ। शुक्रबार सिंहदरबारमा बसेको उक्त बैठकले ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गरेको हो। छलफलका क्रममा समिति सभापति तुलसा