काठमाडौँ — स्थानीय तह उपनिर्वाचनको मतदान अवधि सकिएको छ। आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदानको अबधि साँझ ५ बजे सकिएको हो। निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले मतदान अवधि