मुख्य समाचार

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ । रविलाई सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा थप १५ दिन हिरासतमा