काठमाडौँ — नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा गर्दैछ। पार्टी पुनर्गठनको ११औँ वर्ष प्रवेशको अवसरमा सभा गर्न लागेको नेकपाले जनाएको छ।